यर्मिया 30:14 - पवित्र बाइबल14 तिमीहरूका प्रेमीहरूले तिमीहरूलाई भूलेका छन्, अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 तेरा सबै सहयोगीहरूले तँलाई बिर्सिसके। तिनीहरू तेरो केही वास्ता गर्दैनन्। तेरो ठूलो अपराध र तेरा धेरै पापहरूले गर्दा शत्रुले झैँ मैले तँलाई हिर्काएँ, र निष्ठुरले झैँ तँलाई दण्ड दिएँ। See the chapterसरल नेपाली पवित्र बाइबल14 तिमीहरूका सबै प्रियहरूले तिमीहरूलाई बिर्सिसके, तिनीहरूले तिमीहरूको केही वास्ता गर्दैनन्। मैले तिमीहरूलाई शत्रुहरूलाई झैँ चोट दिएँ। तिमीहरूमाथि कठोर दण्ड परेको छ किनभने तिमीहरूका पापहरू धेरै छन् र तिमीहरूको दुष्टता अति ठूलो छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तेरा सबै मित्रहरूले तँलाई बिर्सेका छन्; तिनीहरूले तेरो कुनै वास्ता गर्दैनन्। मैले तँलाई शत्रुले झैँ प्रहार गरेको छु; अनि निष्ठुरीले झैँ तँलाई दण्ड दिएको छु; किनकि तेरो अपराध अति ठूलो र तेरा पापहरू अति धेरै छन्। See the chapter |