यर्मिया 3:9 - पवित्र बाइबल9 यहूदाले आफू वेश्या झैं काम गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 वेश्यावृत्ति इस्राएलको निम्ति यति सजिलो कुरा भयो, कि त्यसले ढुङ्गा र रूखसित व्यभिचार गरेर देशलाई बिटुलो पारी। See the chapterसरल नेपाली पवित्र बाइबल9 उल्टो त्यो पनि लाज नमानी वेश्या भई। त्यसले देश अपवित्र पारी, रूख र ढुङ्गाहरू पुजेर व्यभिचार गरी। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि इस्राएलको अनैतिक चरित्र त्यसको निम्ति केहीजस्तो लागेन, त्यसले ढुङ्गा र काठसित व्यभिचार गरेर देशलाई बिटुलो पारेकी छे। See the chapter |