Online Bible

- Advertisements -




यर्मिया 3:5 - पवित्र बाइबल

5 तिमीले यसो पनि भन्यौ, ‘परमेश्वर मसित सधैँ क्रोधित रहनु हुँदैन। परमेश्वरको रीस धेरै बेर रहने छैन।’ “यहूदा, तिमीले यी त कुराहरू भन्यौ, तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 के तपाईं सधैँ रिसाइरहनुहुन्‍छ र? के तपाईंको क्रोध सधैँसम्‍म रहिरहन्‍छ?’ तैंले त यसरी कुरा गर्छेस्, तर तैंले सकेसम्‍म खराबी गर्छेस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 के तपाईंले मसित सधैँ रिस गरिरहनुहुन्‍छ? के तपाईं सधैँ मेरो विरुद्धमा हुनुहुन्‍छ?’ ए इस्राएल, तैँले भन्‍न त त्‍यसै भनिस् तर सकभर दुष्‍ट्याइँ नै गरिस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 के तपाईं सधैँ रिसाइरहनुहुनेछ? के तपाईंको क्रोध सदासर्वदा रहिरहनेछ?’ तैँले यसरी कुरा गर्छेस्, तर तैँले सक्ने सबै दुष्‍ट्याइँ गर्छेस्।”

See the chapter Copy




यर्मिया 3:5

Follow us:

Advertisements


Advertisements