यर्मिया 3:24 - पवित्र बाइबल24 हामीहरू युवास्था देखि नै झूटो देवताले हाम्रा पिता-पुर्खाहरूको सम्पत्ति नष्ट पारिदिए। तिनीहरूका भेंडा़, गाई-गोरूका बथानहरू अनि छोरा छोरीहरू पनि लगिदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 हाम्रा युवावस्थादेखि नै ती लाजलाग्दा देवताहरूले हाम्रा पिता-पुर्खादेखि परिश्रम गरेर ल्याएका फलहरूलाई— अर्थात् तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीहरूलाई स्वाहा गरेका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल24 हाम्रा पिता-पुर्खाहरूले धेरै वर्ष अघिदेखि कमाएका सबै थोक बाल-देवताको पूजाले हामीबाट हरण गर्यो, त्यस लाजमर्दो देवताले हाम्रा भेडा-बाख्राहरू, गाई-वस्तु, छोरा-छोरी सबै लुट्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हाम्रो जवान अवस्थाबाट नै लाजमर्दो देवी-देवताहरूले हाम्रा पितापुर्खाहरूका परिश्रमका फलहरू— अर्थात्, भेडाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू; अनि तिनीहरूका छोराछोरीहरू सबै कुरा निलिदिएको छ। See the chapter |