यर्मिया 3:15 - पवित्र बाइबल15 तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 अनि मेरो हृदयले रुचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित डोर्याउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल15 म आफ्नो हृदयअनुसारका गोठालाहरू तिमीहरूलाई दिनेछु र तिनीहरूले तिमीहरूलाई बुद्धि र समझसाथ डोर्याउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि म तिमीहरूलाई मेरो हृदयअनुसारको गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझकासाथ डोर्याउनेछन्। See the chapter |