यर्मिया 29:8 - पवित्र बाइबल8 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रगर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 हो, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका बीचमा हुने तिमीहरूका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूको इच्छाअनुसार तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यान नदेओ। See the chapterसरल नेपाली पवित्र बाइबल8 म परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यो चेतावनी दिंदछु कि तिमीहरूका माझमा बास गर्ने अगमवक्ताहरू वा हामी भविष्यका कुरा बताउन सक्छौं भनी दाबी गर्ने अरू मानिसहरूका छलमा नपर। तिमीहरू आफैंले रचेका सपनाका कुरामा ध्यान नदेओ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हो, सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका बीचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्। तिमीहरूले देखेका सपनाहरूमा ध्यान नदेओ। See the chapter |