Online Bible

- Advertisements -




यर्मिया 29:7 - पवित्र बाइबल

7 शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाए तिमीहरू पनि शान्तिसित बस्नु सक्छौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 मैले तिमीहरूलाई निर्वासित गरेको सहरको भलो चिताओ, र त्‍यसको निम्‍ति परमप्रभुसित प्रार्थना गर। किनभने त्‍यसको उन्‍नति भएकोमा नै तिमीहरूको उन्‍नति हुनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 जुन सहरमा मैले कैदी बनाएर पठाएँ, त्‍यहाँको सुख-शान्‍तिको निम्‍ति काम गर। त्‍यसको निम्‍ति मलाई प्रार्थना गर किनभने त्‍यसको फलिफाप भयो भने तिमीहरूको पनि फलिफाप हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मैले तिमीहरूलाई निर्वासनमा लगेको सहरको शान्ति र उन्‍नतिको निम्ति प्रार्थना गर। त्यस सहरको निम्ति याहवेहसित प्रार्थना गर; किनकि त्यस सहरको उन्‍नति भयो भने तिमीहरूको पनि उन्‍नति हुनेछ।”

See the chapter Copy




यर्मिया 29:7

Follow us:

Advertisements


Advertisements