यर्मिया 29:30 - पवित्र बाइबल30 तब परमेश्वरबाट यर्मिया कहाँ वचन आई पुग्यो See the chapterनेपाली नयाँ संशोधित संस्करण30 तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: See the chapterसरल नेपाली पवित्र बाइबल30-32 अनि त्यस बेला कैदी भइरहेका सबैलाई शमायाहबारे यस्तो सन्देश पठाउन मलाई परमप्रभुले आज्ञा गर्नुभयो, “म परमप्रभुले शमायाह र त्यसका सबै सन्तानहरूलाई दण्ड दिनेछु। मैले त्यसलाई पठाएको होइनँ तर त्यसले अगमवक्ता बनी तिमीहरूसित कुरा गर्यो र झूटा कुरामा विश्वास गर्न लगायो। त्यसको कुनै सन्तान तिमीहरूको माझमा जिउँदो रहनेछैन। म मेरा प्रजाको निम्ति जुन असल काम गर्नेछु, ती त्यसले देख्न पाउनेछैन किनभने त्यसले मेरा प्रजालाई मेरो विरुद्धमा विद्रोह गर्न उक्साएको थियो। म परमप्रभु बोलेको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब याहवेहको वचन यर्मियाकहाँ आयो: See the chapter |