Online Bible

- Advertisements -




यर्मिया 29:3 - पवित्र बाइबल

3 यहूदाका राजा सिदकियाहले शापानका छोरो एलासा र हिल्कियाहका छोरो गर्मयाहलाई बाबेलका राजा नबूकदनेस्सरकहाँ पठाए। यर्मियाले ती मानिसहरूलाई बाबेलमा पत्र लैजानु भने। पत्रको अर्न्त विषय यस्तो थियो:

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तिनले यो पत्र शापानका छोरा एलासा र हिल्‍कियाहका छोरा गमर्याहलाई जिम्‍मा दिए, जसलाई यहूदाका राजा सिदकियाहले राजा नबूकदनेसरकहाँ बेबिलोनमा पठाएका थिए। पत्र यस्‍तो थियो:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 शापानका छोरा एलासा र हिल्‍कियाहका छोरा गमर्याह, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाउँदै थिए, तिनीहरूका हातमा मैले त्‍यो पत्र पठाएँ। पत्र यस्‍तो थियो:

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनले यो पत्र शापानका छोरा एलासा र हिल्कियाहको छोरा गमर्याहलाई जिम्मा दिए, जुन पत्र यहूदाका राजा सिदकियाहले बेबिलोनमा राजा नबूकदनेसरकहाँ पठाएका थिए। त्यस पत्रमा यस्तो लेखिएको थियो:

See the chapter Copy




यर्मिया 29:3

Follow us:

Advertisements


Advertisements