Online Bible

- Advertisements -




यर्मिया 29:25 - पवित्र बाइबल

25 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “शमायाह, तिमीले आफ्नै नाउँमा यरूशलेममा रहेका सबै मानिसहरूलाई चिट्ठी पठाएका छौ तिमीले मासेयाहको छोरो सपन्याहलाई चिट्ठीहरू पठायौ। तिमीले बाँकी सबै पूजाहारीहरूलाई पनि चिट्ठीहरू पठायौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तैंले आफ्‍नै नाउँमा यरूशलेमका सबै मानिसहरूलाई र मासेयाह पूजाहारीको छोरो सपन्‍याहलाई र अरू सबै पूजाहारीहरूलाई चिट्ठी लेखिस्‌। तैंले सपन्‍याहलाई यसो भनिस्,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तैँले यरूशलेमका सबै मानिसहरूलाई, मासेयाहको छोरा पुजारी सपन्याहलाई र अरू सबै पुजारीहरूलाई आफ्नै नाममा पत्रहरू पठाइस्। तैँले सपन्याहलाई भनिस्,

See the chapter Copy




यर्मिया 29:25

Follow us:

Advertisements


Advertisements