Online Bible

- Advertisements -




यर्मिया 29:24 - पवित्र बाइबल

24 नेहेलामबाट शमायाहलाई तिमीले भन्नु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 नेहेलामवासी शमायाहलाई यसो भन,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24-25 नेहेलामवासी शमायाहले आफ्‍नो नाममा यरूशलेमका सबै मानिसहरू र मासेयाहको छोरो पूजाहारी सपन्‍याह र अरू सबै पूजाहारीहरूकहाँ एउटा पत्र पठाएका थिए। तिनै शमायाहको निम्‍ति एउटा सन्‍देश सर्वशक्तिमान् परमप्रभुले इस्राएलका परमेश्‍वरले मलाई दिनुभयो। त्‍यस पत्रमा शमायाहले सपन्‍याहलाई यसरी लेखेका थिए,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 नहेलामवासी शमायाहलाई यसो भन्,

See the chapter Copy




यर्मिया 29:24

Follow us:

Advertisements


Advertisements