Online Bible

- Advertisements -




यर्मिया 29:20 - पवित्र बाइबल

20 “तिमीहरू कैदीहरू हौ। मैले तिमीहरूलाई यरूशलेमबाट बाबेल जानलाई वाध्य पारें। यसकारण परमप्रभुबाट आएको सन्देशलाई ध्यान दिएर सुन।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 यसकारण हे सबै निर्वासनमा लगिएकाहरू, जसलाई मैले यरूशलेमदेखि बेबिलोनमा पठाएँ, परमप्रभुको वचन सुन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 यसकारण तिमीहरू ज-जसलाई मैले बेबिलोनमा कैद गरेर पठाएँ, म परमप्रभु के भन्‍दछु, त्‍यो सुन।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण मैले यरूशलेमबाट बेबिलोनको कैदमा पठाएका सबै मानिसहरू हो, याहवेहको वचन सुन।

See the chapter Copy




यर्मिया 29:20

Follow us:

Advertisements


Advertisements