Online Bible

- Advertisements -




यर्मिया 29:15 - पवित्र बाइबल

15 तिमीहरूले भनेका छौ, “तर परमप्रभुले हामीलाई यहाँ बाबेलमा अगमवक्ताहरू दिनु भएको छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 शायद तिमीहरू भन्‍नेछौ, “परमप्रभुले त हाम्रा निम्‍ति बेबिलोनमा नै अगमवक्ताहरू खड़ा गर्नुभएको छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 “परमप्रभुले तिमीहरूलाई बेबिलोनमा अगमवक्ताहरू दिनुभएको छ भनी तिमीहरू भन्‍दछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीहरूले भन्‍नेछौ, “याहवेहले हाम्रा निम्ति बेबिलोनमा अगमवक्ताहरू खडा गर्नुभएको छ,”

See the chapter Copy




यर्मिया 29:15

Follow us:

Advertisements


Advertisements