यर्मिया 29:12 - पवित्र बाइबल12 त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। See the chapterसरल नेपाली पवित्र बाइबल12 तब तिमीहरूले मलाई पुकार्नेछौ। तिमीहरू मकहाँ आएर प्रार्थना गर्नेछौ र म तिमीहरूलाई उत्तर दिनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब तिमीहरू मकहाँ आउनेछौ र प्रार्थना गर्नेछौ; अनि म तिमीहरूको कुरा सुन्नेछु। See the chapter |