Online Bible

- Advertisements -




यर्मिया 29:1 - पवित्र बाइबल

1 अगमवक्ता यर्मियाले यरूशलेमबाट बूढा-प्रधानहरू, पूजाहारीहरू, अगमवक्ताहरू अनि यहूदाका सबै मानिसहरू जसलाई नबूकदनेस्सरले यरूशलेमबाट बाबेलमा ल्याएका थिए तिनीहरूलाई एउटा पत्र पठाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 बचेका धर्म-गुरुहरू, अनि पूजाहारी, अगमवक्ता र सबै मानिसहरू, जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको पत्रका कुरा यी नै हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 नबूकदनेसरले यरूशलेमबाट कैद गरी बेबिलोनमा लगेका पूजाहारीहरू, अगमवक्ताहरू र प्रजाका अगुवाहरू र अरू सबैलाई मैले एउटा पत्र लेखें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 नबूकदनेसरले यरूशलेमबाट कैद गरेर बेबिलोनमा लगेका मानिसहरूमध्ये बाँचेका प्रधानहरू, पुजारीहरू, अगमवक्ताहरू र अरू सबै मानिसहरूलाई यरूशलेमबाट यर्मियाले पठाएको पत्रको मूल सन्देश यही हो।

See the chapter Copy




यर्मिया 29:1

Follow us:

Advertisements


Advertisements