यर्मिया 28:7 - पवित्र बाइबल7 “हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तापनि तिमी र यी सबै मानिसहरूले सुन्ने गरी मैले भनेको यो वचन तिमी सुन: See the chapterसरल नेपाली पवित्र बाइबल7 तर म तिमीलाई र सबै मानिसहरूलाई के भन्छु, त्यो सुन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तापनि सुन, तिमी र सबै मानिसहरूले सुन्ने गरी म केही कुरा भन्न चाहन्छु सुन: See the chapter |