यर्मिया 28:17 - पवित्र बाइबल17 अगमवक्ता हनन्याह त्यही बर्षको सातौं महीनामा मरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे। See the chapterसरल नेपाली पवित्र बाइबल17 अनि त्यही वर्षको सातौं महिनामा हनन्याह मरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि त्यही वर्षको सातौँ महिनामा अगमवक्ता हनन्याहको मृत्यु भयो। See the chapter |