Online Bible

- Advertisements -




यर्मिया 28:16 - पवित्र बाइबल

16 यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही बर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भड्कायौ।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘मैले तँलाई यस पृथ्‍वीबाट हटाउन लागेको छु। यही वर्ष तँ मर्नेछस्, किनभने तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुरा प्रचार गरेको छस्‌’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 अनि परमप्रभु आफैंले तिमीलाई भन्‍नुभएको छ कि म तँलाई हटाउनेछु। यो वर्षभित्र तँ मर्नेछस् किनभने तैँले परमप्रभुको विरुद्धमा मानिसहरूलाई प्रचार गरेको छस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई पृथ्वीबाट हटाउन लागेको छु। तँ यही वर्ष नै मर्नेछस्; किनभने तैँले याहवेहको विरुद्धमा विद्रोहको प्रचार गरिस्।’ ”

See the chapter Copy




यर्मिया 28:16

Follow us:

Advertisements


Advertisements