Online Bible

- Advertisements -




यर्मिया 28:12 - पवित्र बाइबल

12 जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 हनन्‍याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा भाँचेका केही समयपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसको केही समयपछि परमप्रभुले मलाई हनन्‍याहकहाँ गई यो कुरा भन्‍ने आज्ञा गर्नुभयो,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिएपछि यर्मियाकहाँ याहवेहको वचन आयो:

See the chapter Copy




यर्मिया 28:12

Follow us:

Advertisements


Advertisements