Online Bible

- Advertisements -




यर्मिया 28:10 - पवित्र बाइबल

10 यर्मियाले आफ्नो काँधमा जूवा भिरि रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जूवा निकाली दिए। हनन्याहले त्यो जुवा भाँचिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 तब हनन्‍याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट त्‍यो जुवा निकालेर भाँचिदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 तब हनन्‍याहले मेरो काँधबाट जुवा निकाले र त्‍यसलाई भाँचिदिए

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर त्यसलाई भाँचिदिए;

See the chapter Copy




यर्मिया 28:10

Follow us:

Advertisements


Advertisements