यर्मिया 27:4 - पवित्र बाइबल4 तिनीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिनीहरूलाई भन तिनीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ तिम्रा मालिकहरूलाई भन कि See the chapterनेपाली नयाँ संशोधित संस्करण4 उनीहरूका मालिकहरूका निम्ति यो सन्देश दिएर भन्: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्नो मालिकलाई यसो भन्नू: See the chapterसरल नेपाली पवित्र बाइबल4 ती राजदूतहरूलाई यो समाचार दिन भनी आज्ञा गर्नुभयो, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूका राजाहरूका निम्ति यो सन्देश दिएर भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूका मालिकहरूलाई यो सन्देश भन्नू: See the chapter |