यर्मिया 27:3 - पवित्र बाइबल3 त्यसपछि एदोम, मोआब, अम्मोन, सोर र सीदोमका राजाहरूकहाँ यी राजाहरूका दूतहरू जो यहूदाका राजा सिदकियाहलाई भेट्न यरूशलेममा आएका छन् तिमीहरूको माध्यम यी समाचार पठाऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 र यहूदाको राजा सिदकियाहकहाँ यरूशलेममा आएका दूतहरूका हातमा एदोम, मोआब, टुरोस र सीदोनका राजाहरूकहाँ समाचार पठा। See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यसपछि यरूशलेमका सिदकियाह राजालाई भेट्न आउने एदोम, मोआब, अम्मोन, टुरोस र सीदोनका राजाहरूका राजदूतहरूद्वारा ती राजाहरूकहाँ एउटा सन्देश पठाउने आज्ञा परमप्रभुले मलाई गर्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसपछि एदोम, मोआब, टायर, अम्मोन र सीदोनका राजाहरूका राजदूतहरू, जो यरूशलेममा यहूदाको राजा सिदकियाहलाई भेट्न आएका छन्, ती राजदूतहरूद्वारा राजाकहाँ समाचार पठा। See the chapter |