यर्मिया 27:21 - पवित्र बाइबल21 सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण21 ती मालसामानहरू, जुन परमप्रभुको भवन, यहूदाका राजाको महल र यरूशलेममा छोड़िएका छन्, तिनको विषयमा सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: See the chapterसरल नेपाली पवित्र बाइबल21 “यरूशलेमको मन्दिर र राजमहलमा छोडिएको सर-सम्पत्तिबारे म परमप्रभु इस्राएलका सर्वशक्तिमान् परमेश्वर के भन्दछु, सो सुन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हो, याहवेहको भवनमा र यहूदाका राजाको महलमा र यरूशलेममा छोडिएका कुराहरूको विषयमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: See the chapter |