Online Bible

- Advertisements -




यर्मिया 27:18 - पवित्र बाइबल

18 यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएकाछन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गरून्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 यदि उनीहरू अगमवक्ता हुन्‌ र परमप्रभुको वचन उनीहरूसित छ भने, परमप्रभुको भवनमा रहेका, यहूदाका राजाको महलमा रहेका र यरूशलेममा रहेका मालसामानहरू बेबिलोनमा नलगिऊन्‌ भनी सर्वशक्तिमान्‌ परमप्रभुसित उनीहरूले बिन्‍ती गरून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 यदि तिनीहरू साँच्‍चै अगमवक्ता हुन् र तिनीहरूले मेरा वचन पाएका छन् भने म सर्वशक्तिमान् परमप्रभुलाई मन्‍दिर र राजमहलका बाँकी रहेका धन-सम्‍पत्ति बेबिलोनमा लैजान नदिनुहोस् भनी तिनीहरूले बिन्‍ती गरून्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यदि तिनीहरू साँच्‍चै नै अगमवक्ताहरू हुन् र तिनीहरूसँग याहवेहको वचन छ भने याहवेहको भवनमा रहेका र यहूदाका राजाका महलमा र यरूशलेममा रहेका सामानहरू बेबिलोनमा नलगियोस् भनी तिनीहरूले सेनाहरूका याहवेहसँग बिन्ती गरून्।

See the chapter Copy




यर्मिया 27:18

Follow us:

Advertisements


Advertisements