Online Bible

- Advertisements -




यर्मिया 27:1 - पवित्र बाइबल

1 यहूदामा सिदकियाहको शासनकालको चौथो बर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ अयो। सिदकियाह योशिहका छोरो थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको सुरुमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 योशियाहका छोरा सिदकियाह यहूदाका राजा भएको केही दिनपछि

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 योशियाहका छोरा, यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:

See the chapter Copy




यर्मिया 27:1

Follow us:

Advertisements


Advertisements