Online Bible

- Advertisements -




यर्मिया 26:9 - पवित्र बाइबल

9 कसरी तिमीले परमप्रभुको नाउँमा यति नराम्रो कुरा गर्ने आँट गर्यौ? कसरी परमप्रभुको यो मन्दिर शीलोहमा ध्वंस भए जस्तो हुनेछ भन्ने आँट कसरी गर्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरुभूमि झैं हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरूद्ध भेला भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यो घर शीलोजस्‍तै हुनेछ, र यो सहरचाहिँ उजाड़ र निर्जन हुनेछ भनी किन तिमी परमप्रभुको नाउँमा अगमवाणी गर्दछौ?” अनि सबै मानिसहरू परमप्रभुको घरमा यर्मियाका चारैपट्टि भीड़ लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यो मन्‍दिर शीलोझैँ हुनेछ र यो सहर नाश हुनेछ र यसमा कुनै मानिसले बास गर्नेछैन भनी तैँले किन परमप्रभुको नाममा भनिस्?” त्‍यसपछि सबै मानिसहरूले मलाई घेरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यो भवन शीलोजस्तै हुनेछ, र यो सहरचाहिँ उजाड र रुखो हुनेछ भनी किन याहवेहको नाममा अगमवाणी गरिस्?” अनि याहवेहको भवनमा सबै मानिसहरूले यर्मियालाई घेरे।

See the chapter Copy




यर्मिया 26:9

Follow us:

Advertisements


Advertisements