Online Bible

- Advertisements -




यर्मिया 26:22 - पवित्र बाइबल

22 तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 तापनि यहोयाकीमले मिश्रदेशमा अक्‍बोरको छोरो एल्‍नातान र त्‍यसका साथमा केही मानिसहरूलाई पठाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 तर यहोयाकीम राजाले उरियाहलाई फर्काउन अक्‍बोरको छोरो एल्‍नातान र अरू कति जनालाई मिश्रमा पठाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि राजा यहोयाकीमले उरियाहलाई पक्रन अक्बोरको छोरा एल्नातानलाई अरू केही मानिसहरूसहित इजिप्टमा पठाए।

See the chapter Copy




यर्मिया 26:22

Follow us:

Advertisements


Advertisements