Online Bible

- Advertisements -




यर्मिया 26:21 - पवित्र बाइबल

21 राजा यहोयाकीम र उनका सैनिक अधिकारीहरू अनि यहूदाका प्रमुखहरूले ऊरियाहले गरेको प्रचार सुने। तिनीहरू क्रोधित भए। राजा यहोयाकीमले ऊरियाहलाई मार्न चाहन्थे। तर ऊरियाहले त्यो कुरा चाल पाए। ऊरियाह डराए र मिश्र देशमा भागेर गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 जब राजा यहोयाकीम र तिनका सबै अधिकृतहरू र अधिकारीहरूले उरियाहका यी वचन सुने, तब राजाले तिनलाई मार्न खोजे। तर यो कुरा सुनेर उरियाह डराए, र भागेर मिश्रदेशमा गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 यहोयाकीम राजा र तिनका सैनिक अधिकृतहरू र अरू हाकिमहरूले उरियाहका कुरा सुने र राजाले तिनलाई मार्ने चेष्‍टा गरे। त्‍यो कुरा सुनी उरियाह डराएर भागी मिश्रमा गए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जब राजा यहोयाकीम र तिनका सबै अधिकारीहरू र अधिकृतहरूले तिनका वचनहरू सुने, तब राजाले तिनलाई मार्न खोजेका थिए। तर जब उरियाहले यो कुरा सुने, तब तिनी डरले इजिप्टतिर भागे।

See the chapter Copy




यर्मिया 26:21

Follow us:

Advertisements


Advertisements