Online Bible

- Advertisements -




यर्मिया 26:20 - पवित्र बाइबल

20 विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 (अर्का एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाउँमा अगमवाणी कहे। तिनी किर्यत-यारीममा बस्‍ने शमायाहका छोरा उरियाह थिए। तिनले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले भनेजस्‍तै अगमवाणी कहे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 अर्को एक जना मानिस पनि थिए, जसले परमप्रभुको नाममा यर्मियाले झैँ यस सहर र जातिको विरुद्धमा बोलेका थिए। तिनी किर्यत-यारीममा बस्‍ने शमायाहका छोरा उरियाह थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 (किर्यत-यारीमबाट शमायाहका छोरा उरियाह नाम गरेका अर्का मानिस थिए, जसले याहवेहको नाममा अगमवाणी गरेका थिए; उरियाहले पनि यस सहर र यस देशको विरुद्धमा यर्मियाले झैँ अगमवाणी गरे।

See the chapter Copy




यर्मिया 26:20

Follow us:

Advertisements


Advertisements