Online Bible

- Advertisements -




यर्मिया 26:11 - पवित्र बाइबल

11 त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 तब पूजाहारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई यसो भने, “यस मानिसलाई प्राणदण्‍ड दिनैपर्छ, किनभने यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले आफ्‍नै कानले सुन्‍नुभएको छ!”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 तब पूजाहारी र अगमवक्ताहरूले ती अगुवाहरू र मानिसहरूलाई भने, “यस मानिसले प्राण दण्‍ड पाउनुपर्छ किनभने यसले हाम्रा सहरको विरुद्धमा बोलेको छ। त्‍यसका कुरा तपाईंहरूले आफ्‍नै कानले सुन्‍नुभएको छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई भने, “यस मानिसलाई मृत्युदण्ड दिनुपर्छ; किनकि यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले यो कुरा आफ्नै कानले सुन्‍नुभएको छ!”

See the chapter Copy




यर्मिया 26:11

Follow us:

Advertisements


Advertisements