यर्मिया 26:1 - पवित्र बाइबल1 योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको सुरुमा यो वचन परमप्रभुबाट आयो: See the chapterसरल नेपाली पवित्र बाइबल1 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको केही दिनमा नै See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यो वचन आयो: See the chapter |