यर्मिया 25:37 - पवित्र बाइबल37 शान्तमय खर्कहरू नष्ट गरिए। परमप्रभुको भीषण क्रोधले यस्तो गरेको हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण37 परमप्रभुको भीषण क्रोधले गर्दा शान्तिमय खर्कहरू उजाड़ पारिनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण37 याहवेहको भयानक क्रोधको कारण शान्तिपूर्ण चरनहरू उजाड हुनेछन्। See the chapter |