यर्मिया 25:35 - पवित्र बाइबल35 गोठालाहरूले आफै लुक्ने ठाँउ पाउने छैनन्। बथानका मालिकहरूले भाग्न सक्तैनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 गोठालाहरूका निम्ति भाग्न कतै ठाउँ हुनेछैन, बगालका अगुवाहरूका निम्ति उम्कने ठाउँ हुनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल35 तिमीहरूले भाग्ने बाटो पाउनेछैनौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 गोठालाहरू भागेर जाने ठाउँ कहीँ पनि हुनेछैन; बगालका अगुवाहरू उम्कने ठाउँ कहीँ पनि हुनेछैन। See the chapter |