Online Bible

- Advertisements -




यर्मिया 25:34 - पवित्र बाइबल

34 हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने, अनि तितर-बितर हुने समय आएको छ। तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 विलाप गर, हे गोठाला हो, र रोओ। तिमी बथानका अगुवाहरू, धूलोमा लड़ीबड़ी गर। किनकि तिमीहरू काटेर मारिने समय आएको छ। तिमीहरू लोट्‌नेछौ, र भाँड़ाहरूजस्‍तै चूरचूर पारिनेछौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 हे अगुवाहरू हो, मेरा बगालका गोठालाहरू हो, ठूलो सोरले रोओ। विलाप गर्दै धुलोमा लडीबडी गर। तिमीहरूको मारिने समय आइपुगेको छ र तिमीहरू साँढ-भेडाझैँ काटिनेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 हे गोठालाहरू हो, रोओ, विलाप गर; हे बगालका अगुवाहरू हो, धुलोमा लडीबुडी गर। किनकि तिमीहरूको मारिने समय आएको छ; तिमीहरू असल भेडा ढलेझैँ ढल्नेछौ,

See the chapter Copy




यर्मिया 25:34

Follow us:

Advertisements


Advertisements