Online Bible

- Advertisements -




यर्मिया 25:3 - पवित्र बाइबल

3 यहूदाका राजा आमोनका पुत्र योशियाहको राज्यकालको तेह्रौं बर्षदेखि आजको दिनसम्म अर्थात् तेइस बर्षसम्म परमप्रभुको वचन मकहाँ आयो र मैले घरिघरि तिमीहरूलाई भनिरहेकोछु। तर तिमीहरूले यसलाई ध्यान नै दिएनौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षदेखि आजको दिनसम्‍म— तेईस वर्षसम्‍म— परमप्रभुको वचन मकहाँ आएको छ, र मैले त्‍यो तिमीहरूलाई घरीघरी सुनाउँदैआएको छु, तर तिमीहरूले ध्‍यान दिएका छैनौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 “आमोनको छोरो यहूदाका राजा योशियाहका राज्‍यकालको तेह्रौँ वर्षदेखि आजसम्‍म यी तेईस वर्षभरि परमप्रभु मसित बोलिरहनुभएको छ। अनि मैले उहाँका ती वचन तिमीहरूलाई घरीघरी सुनाउँदैआएको छु। तर तिमीहरूले केही ध्‍यानै दिएका छैनौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यहूदाका राजा आमोनका छोरा, योशियाहको तेह्रौँ वर्षदेखि आजको दिनसम्म, तेईस वर्ष भयो—आजको दिनसम्म याहवेहको वचन मकहाँ आएको छ; अनि म तिमीहरूसित बारम्बार बोलिरहेको छु, तर तिमीहरूले ध्यान दिएर सुनेका छैनौ।

See the chapter Copy




यर्मिया 25:3

Follow us:

Advertisements


Advertisements