यर्मिया 25:23 - पवित्र बाइबल23 ददान, तेमा र बूजका अनि कनपट सम्म केश काट्ने मानिसहरूलाई मैले यो पिउन बाध्य गराँए। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 ददान, तेमा र बूज, र टाढ़ा-टाढ़ा ठाउँहरूमा बस्ने सबैलाई, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 ददान, तेमा, बूज र टाढा ठाउँहरूमा भएका सबै मानिसहरू; See the chapter |