Online Bible

- Advertisements -




यर्मिया 25:20 - पवित्र बाइबल

20 मैले अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै मानिसलाई परमप्रभुको रीसको दाखरस पिउनु लगाँए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 र त्‍यहाँ भएका सबै विदेशीहरूलाई, अनि ऊज देशका सबै राजाहरूलाई र पलिश्‍तीहरूका सबै राजाहरूलाई, (अश्‍कलोन, गाजा र एक्रोन, अनि अश्‍दोदका बाँचेकाहरूलाई),

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि त्यहाँ रहेका सबै विदेशी मानिसहरू; अनि ऊज देशका सबै राजाहरू; पलिश्तीका सबै राजाहरू (अश्कलोन, गाजा, एक्रोन र अश्दोदमा छोडिएका सबै मानिसहरू);

See the chapter Copy




यर्मिया 25:20

Follow us:

Advertisements


Advertisements