Online Bible

- Advertisements -




यर्मिया 25:15 - पवित्र बाइबल

15 परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: “मेरो हातबाट क्रोधको दाखमद्यले भरिएको यो कचौरा ले, र ती जम्‍मै जातिहरू, जसकहाँ म तँलाई पठाउनेछु, उनीहरूलाई त्‍यो पिउन लगा।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई भन्‍नुभयो, “मेरो क्रोधले भरिएको एउटा कचौरा यहाँ छ। मैले तँलाई पठाएका सबै जातिकहाँ यो कचौरा लैजा र तिनीहरूलाई पिउन लगा।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 याहवेह, इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: “मेरो क्रोधको मद्यले भरिएको यो कचौरा मेरो हातबाट लि, र मैले तँलाई पठाएका सबै राष्ट्रहरूलाई यो पिउन दे।

See the chapter Copy




यर्मिया 25:15

Follow us:

Advertisements


Advertisements