यर्मिया 24:3 - पवित्र बाइबल3 परमप्रभुले मलाई सोध्नु भयो, “तिमीले के देख्दै छौ यर्मिया?” मैले जवाफ दिएँ, “डालोमा म नेभाराहरू देख्दै छु। एउटा डालोमा नेभाराहरू एकदमै असल छन् अनि अर्को डालोमा एकदमै नराम्रा नेभाराहरू छन् जो खान लायक छैनन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तब परमप्रभुले मलाई सोध्नुभयो, “ए यर्मिया, तँ के देख्तछस्?” मैले जवाफ दिएँ, “अञ्जीरहरू, राम्राहरूचाहिँ साह्रै राम्रा, र नराम्राहरू यति नराम्रा कि ती खान लायकका पनि छैनन्।” See the chapterसरल नेपाली पवित्र बाइबल3 तब परमप्रभुले मलाई सोध्नुभयो, “ए यर्मिया, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म नेभाराहरू देख्दछु, राम्राहरू जति साह्रै राम्रा छन् र नराम्रा जति सबै नराम्रा, खान लायक छैनन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब याहवेहले मलाई सोध्नुभयो, “यर्मिया, तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म नेभाराहरू देख्दैछु। राम्रा नेभाराहरू अति राम्रा छन्, तर नराम्राहरूचाहिँ खानै नसकिने खराब छन्।” See the chapter |