Online Bible

- Advertisements -




यर्मिया 23:7 - पवित्र बाइबल

7 “यसकारण ती दिनहरू आइरहेछन्,” यो सन्देश परमप्रभुबाट आएको हो, “जब मानिसहरूले भन्नेछैनन्, ‘जसरी परमप्रभु जीवित हुनुहुन्छ अनि यो उहाँ नै हुनहुन्छ, जसले इस्राएलका मानिसहरूलाई मिश्र भूमिबाट बाहिर ल्याउनु भयो।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभु भन्‍नुहुन्‍छ, “यसैले यस्‍ता दिन आइरहेछन्, जब मानिसहरूले कहिल्‍यै यस्‍तो भन्‍नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 यसैले यस्‍ता दिनहरू आउँदै छन्, परमप्रभु भन्‍नुहुन्‍छ, “जब मानिसहरूले शपथ खाँदा कहिल्‍यै ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्‍नेछैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “यसकारण अब यस्ता दिनहरू आउँदैछन्,” भनी याहवेह भन्‍नुहुन्छ, “अब उसो मानिसहरूले यसो भन्‍नेछैनन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।’

See the chapter Copy




यर्मिया 23:7

Follow us:

Advertisements


Advertisements