यर्मिया 23:40 - पवित्र बाइबल40 म तिनीहरूमाथि सदा-सर्वदा रहने लाज ल्याउनेछु। आफ्नो बेइज्जिती तिमीहरू कहिल्यै भुल्ने छैनौं।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण40 म तिमीहरूमाथि सदासर्वदाको अनादर, सधैँ रहिरहने शर्म ल्याउनेछु, जो कहिल्यै बिर्सिइनेछैन।” See the chapterसरल नेपाली पवित्र बाइबल40 म तिनीहरूमाथि सदासर्वदाको लाज र कहिल्यै बिर्सन नसक्ने बदनामी ल्याउनेछु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण40 म तिमीहरूमाथि अनन्तसम्म रहने यस्तो लाज र अनन्तको बदनामी ल्याउनेछु, कि त्यो कहिल्यै बिर्सिइनेछैन।” See the chapter |