यर्मिया 23:39 - पवित्र बाइबल39 मैले तिमीहरू र तिम्रा पिता-पुर्खाहरूलाई दिएको शहर र तिमीलाई माथि उचालेर म देखि पर फ्याँक्ने छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण39 यसकारण म निश्चय नै तिमीहरूलाई बिर्सनेछु र मेरो उपस्थितिबाट उठाएर तिमीहरूलाई, र मैले तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको सहरलाई फ्याँकिदिनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल39 म साँच्चै तिनीहरूलाई अनि मैले तिनीहरू र तिनका पिता-पुर्खालाई दिएको सहरलाई उठाएर आफूबाट टाढा फ्याँकिदिनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण39 यसकारण, निश्चय नै म तिमीहरूलाई बिर्सनेछु, र मैले तिमीहरू र तिमीहरूका पितापुर्खालाई दिएको सहरको साथसाथै, मैले तिमीहरूलाई मेरो उपस्थितिबाट पनि बाहिर निकालिदिनेछु। See the chapter |