यर्मिया 23:35 - पवित्र बाइबल35 यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो’? See the chapterनेपाली नयाँ संशोधित संस्करण35 ‘परमप्रभुले के जवाफ दिनुभयो?’ वा ‘परमप्रभुले के भन्नुभयो?’ भनी तिमीहरू हरेकले आफ्नो छिमेकी वा आफ्नो दाजुभाइलाई सोधिबस्छौ। See the chapterसरल नेपाली पवित्र बाइबल35 तर त्यसका सट्टामा ‘परमप्रभुले के जवाफ दिनुभयो? परमप्रभुले के भन्नुभयो?’ हरेकले आफ्ना मित्र र दाजु-भाइहरूलाई प्रश्न गरोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिमीहरूमध्ये हरेकले आफ्ना साथीहरू वा अरू इस्राएलीहरू वा एक-अर्कालाई यसरी सोधिरहने गर्छौ: ‘याहवेहको जवाफ के छ? अथवा याहवेहले के बोल्नुभएको छ?’ See the chapter |