Online Bible

- Advertisements -




यर्मिया 23:29 - पवित्र बाइबल

29 मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 “के मेरो वचन आगोजस्‍तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्‍यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 मेरा वचन आगोजस्‍तै छ, चट्टानलाई चुर-चुर पार्ने एउटा घनझैँ छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “के मेरो वचन आगोजस्तै छैन र?” याहवेह घोषणा गर्नुहुन्छ, “अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?”

See the chapter Copy




यर्मिया 23:29

Follow us:

Advertisements


Advertisements