Online Bible

- Advertisements -




यर्मिया 23:28 - पवित्र बाइबल

28 पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 कुनै अगमवक्ताले सपना देखेको भए त्‍यसले सपना नै कहोस्‌। तर कसैसित मेरो वचन छ भने त्‍यसले विश्‍वाससित मेरो वचन बोलोस्‌। किनकि परालको गहूँसँग के सम्‍बन्‍ध?” परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 कुनै अगमवक्ताले सपना देखेको छ भने त्‍यो सपनाको कुरा मात्र हो भनोस् तर कुनै अगमवक्ताले मेरो वचन सुनेको छ भने त्‍यो वचन इमानदारीसाथ सुनाओस्। गहुँसित परालको के तुलना हुन सक्‍छ र?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 सपना देख्ने अगमवक्ताले उसको सपना नै भनोस्, तर मेरो वचन पाउनेले विश्‍वासयोग्यतासाथ त्यही बोलोस्। किनकि अन्‍नसित परालको के तुलना हुन सक्छ र?” याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 23:28

Follow us:

Advertisements


Advertisements