यर्मिया 23:26 - पवित्र बाइबल26 कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने? See the chapterनेपाली नयाँ संशोधित संस्करण26 यी झूटा अगमवक्ताहरू, जसले आफ्नै मनका भ्रमको अगमवाणी कहन्छन्, तिनीहरूको हृदयमा कहिलेसम्म यो कुरा रहला? See the chapterसरल नेपाली पवित्र बाइबल26 अब कहिलेसम्म यी अगमवक्ताहरूले आफूले भनेका भ्रमका कुराहरूले मेरा प्रजालाई कुबाटोमा लैजाने हुन्? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्? See the chapter |