Online Bible

- Advertisements -




यर्मिया 23:19 - पवित्र बाइबल

19 अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 हेर, क्रोधमा परमप्रभुको आँधी उठ्‌नेछ, दुष्‍टहरूका टाउकोमा भुमरीको झोक्‍का बजारिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 उहाँको क्रोध एउटा आँधी नै हो, दुष्‍टहरूका टाउकामा बजारिने एउटा बतासको भुमरी हो

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हेर, याहवेहको क्रोध आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; त्यो दुष्‍टहरूका टाउकामाथि बतासको भुमरीको झोक्‍काझैँ बजारिनेछ।

See the chapter Copy




यर्मिया 23:19

Follow us:

Advertisements


Advertisements