Online Bible

- Advertisements -




यर्मिया 23:18 - पवित्र बाइबल

18 तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन। ती मध्ये कसैले पनि परमप्रभुको संदेश न देखेको छन्, सुनेको नै छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तर तिनीहरूमध्‍ये को उहाँको वचन सुन्‍न र बुझ्‍न भनी परमप्रभुको सभामा बसेको छ र? कसले उहाँको वचन ध्‍यान दिएर सुनेको छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 मैले भनें, “यी अगमवक्ताहरूमध्ये कसैले पनि परमप्रभुको फैसला सुन्‍न कहिल्‍यै उहाँकहाँ गएको छैन। तिनीहरूमध्‍ये कसैले उहाँका वचन कहिल्‍यै सुनेका वा बुझेका छैनन् अथवा तिनमा ध्‍यान दिएका छैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर अगमवक्ताहरूमध्ये कोचाहिँ हेर्नलाई अथवा उहाँको वचन सुन्‍न भनी याहवेहको सभामा खडा भएको छ? उहाँको वचन कसले ध्यान दिएर सुनेको छ?

See the chapter Copy




यर्मिया 23:18

Follow us:

Advertisements


Advertisements