Online Bible

- Advertisements -




यर्मिया 23:17 - पवित्र बाइबल

17 कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्। अत ती अगमवक्ताहरूले ती मानिसहरूलाई बेग्ला बेग्लै सन्देश दिन्छन्। तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्, परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’ तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्, ‘तिमीहरूमाथि अनिष्ट हुने छैन्।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 मलाई अवहेलना गर्नेहरूलाई तिनीहरू निरन्‍तर भन्‍छन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ, तिमीहरूलाई शान्‍ति हुनेछ’। र अटेरी गरी आफ्‍नै मनको हठीपनमा हिँड्‌नेहरूलाई तिनीहरू भन्‍छन्, ‘तिमीहरूमाथि कुनै नोक्‍सानी हुनेछैन’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 मेरा कुरा सुन्‍न इन्‍कार गर्नेहरूलाई तिनीहरू निरन्‍तर भन्‍छन्, ‘तिमीहरूलाई शान्‍ति हुनेछ; अट्टेर गरी आफ्‍नै मनको हठमा हिंड्‍नेहरूलाई तिनीहरू भन्‍छन्, तिमीहरूमाथि कुनै विपत्ति आउनेछैन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मलाई घृणा गर्ने मानिसहरूलाई तिनीहरू यसो भनिरहन्छन्; ‘याहवेह भन्‍नुहुन्छ, तिमीहरूलाई शान्ति हुनेछ।’ अनि अटेरी गरेर आफ्नै हृदयका हठीपनको पछि लाग्नेहरूलाई तिनीहरू भन्छन्, ‘तिमीहरूलाई कुनै पनि हानि हुनेछैन।’

See the chapter Copy




यर्मिया 23:17

Follow us:

Advertisements


Advertisements