Online Bible

- Advertisements -




यर्मिया 23:13 - पवित्र बाइबल

13 “मैले सामरियामा अगमवक्ताहरूलाई अगमवाणी दिएर नराम्रो काम गरिरहेकोछु। बाल देवताको नाउँमा तिमीहरूले इस्राएलका मानिसहरूलाई पथभ्रष्ट गराए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 “सामरियाका अगमवक्ताहरूमा मैले यो घृणित कुरा देखें। तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी कहे, र मेरो प्रजा इस्राएललाई भर्माए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 सामरियाका अगमवक्ताहरूका घिनलाग्‍दा पाप मैले देखेको छु। तिनीहरूले बाल देवताको नाममा भविष्‍यवाणी गरे र मेरा प्रजालाई खराब बाटोमा लगे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “सामरियाका अगमवक्ताहरूबीच मैले यी घिनलाग्दा कामहरू देखेँ: तिनीहरूले बाल-देवताको नाममा अगमवाणी गरे, र मेरो जाति इस्राएललाई गलत बाटोमा बहकाए।

See the chapter Copy




यर्मिया 23:13

Follow us:

Advertisements


Advertisements